बंगलादेशसँग हारेको नेपाल जित विहिन
ratopati.com
एएफसी यू–२० एसियन कप छनोटमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित हुँदै नेपाल जित विहीन बनेको छ । आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ३–० ले पराजित भएको हो ।
बंगलादेशलाई जित दिलाउन एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले एक–एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)