खैरो हेरोइनसहित तीन जना पक्राउ
ratopati.com · Mon Sep 21 15:11:07 GMT 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिका–३१, प्रयागमार्गबाट प्रहरीले ४१.८१ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) जस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार लागुऔषध खरिद–बिक्री भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले बुधबार दिउँसो करिब २ बजे प्रयागमार्गस्थित एक सुनचाँदी पसल नजिक चेकजाँच गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)