देशभर आपराधिक गतिविधि र दुर्घटनाका घटना : विभिन्न स्थानमा ५ जनाको मृत्यु
ratopati.com · Mon Sep 21 15:28:44 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीले सोमबार देशभर सञ्चालन गरेको सुरक्षा कारबाहीका क्रममा अवैध लागुऔषध र हातहतियार बरामद गरेको छ भने विभिन्न दुर्घटना तथा घटनामा परी केही व्यक्तिको मृत्यु भएको छ ।
नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ बसपार्कबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन ३५ ट्याब्लेट र नाइट्राजेपाम १६ ट्याब्लेटसहित नवलपरासी पूर्वका ३५ वर्षीय ओमकार चालिसेलाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)