खेल मिलेमतो र जर्सी खरिदमा अनियमितताको आरोप, एन्फामाथि सीआईबीको छानबिन
ekantipur.com · Mon Sep 21 16:58:02 GMT 2026
खेल मिलेमतो र जर्सी खरिदमा अनियमितताको आरोप, एन्फामाथि सीआईबीको छानबिन
पक्राउ परेका संघका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई कम्तीमा चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)