मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरीको ‘कंगारु कोर्ट’, ठाउँको ठाउँ गोली हानी सजाय

ekantipur.com · Sat Jan 01 01:42:51 GMT 2022

वाग्मती, सर्लाही — गैरकानुनी रूपमा ढुंगागिट्टी उत्खनन गरी बनाइएको खाडलमा खसेर १२ वर्षीय बालकको ज्यान गएपछि २०७६ असार १४ मा सर्लाहीमा भएको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गर्‍यो, प्रहरीले टाउकोमा गोली हान्दा स्थानीय सरोजनारायण सिंहको मृत्यु भयो ।

भारतमा सवारी चालकका रूपमा कार्यरत २७ वर्षीय दीपेन्द्र चौधरीलाई पक्राउ गरी नेपाल ल्याएर सप्तरीको रूपनी–राजविराज सडकखण्डमा दिउँसो ४ बजेतिर गोली हानिएको दाबी परिवारको छ । प्रहरीले भने उनी तराईको सशस्त्र समूहको सदस्य भएको भन्दै भिडन्तमा मारिएको दाबी गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)