नकआउटमा कुन महादेशका कति टोली?राउण्ड अफ ३२ को-को भिड्दै ? (तालिकासहित)
newsofnepal.com · Sun Jun 28 05:28:50 GMT 2026
काठमाडौं ।
उत्तर अमेरिकामा जारी फिफा विश्वकप २०२६ को समूह चरण सकिएसँगै राउण्ड अफ ३२ को समिकरण पूरा भएको छ। १२ समूहका विजेता, उपविजेता र उत्कृष्ट आठ तेस्रो टोली गरी ३२ राष्ट्रले नकआउट चरणमा स्थान बनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)