मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी निष्कर्ष : दुई दर्जनभन्दा बढीलाई मुद्दा, २६ करोड बिगो

nayapatrikadaily.com · Sun May 21 00:19:00 GMT 2023

सरकारी वकिललाई आज प्रतिवेदन बुझाइँदै, संगठित अपराध र ठगी कसुरसँगै राज्यविरुद्धको अपराधमा पनि मुद्दा चलाउने तयारी

उच्चपदस्थ संलग्न नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान टुंग्याएको छ । पक्राउ परेका १६ सहित दुई दर्जनभन्दा बढी अभियुक्तविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन आइतबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ । १०६ जना पीडित रहेको यो मुद्दामा २६ करोड ८८ लाख ५७ हजार बिगो कायम गरी मुद्दा दायर गर्नुपर्ने प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)