रेश्मिका हत्या प्रकरणमा पक्राउ परेका ३ जनाले पाए सफाइ
onlinekhabar.com · Tue Sep 22 05:44:03 GMT 2026

६ असोज, खोटाङ । जिल्ला अदालत खोटाङले रेश्मिका परियारको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई सफाइ दिएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेकी २६ वर्षीय रेश्मिकाको हत्यामा संलग्न भएको आरोपमा गत जेठ १२ गते पक्राउ परेका बतासेकै हेमन परियार, दिपक राई र दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीका दिपक श्रेष्ठलाई जिल्ला अदालतले सफाइ दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)