प्रतिबन्धित लागू औषधसहित १ थान मोटरसाइकल बरामद
newsofnepal.com · Tue Sep 22 09:53:18 GMT 2026

उदयपुर ।
जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको इलाका प्रहरी कार्यालय बेलका नगरपालिकास्थित रामपुर ठोक्सिलाले प्रतिबीनधत लागु औषधसहित एक थान मोटर साइकल बरामद् गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)