सेना, प्रहरी, सशस्त्र प्रहरी र वन रक्षकमा जागिर लगाइदिन्छु भन्दै २७ लाख ठग्ने पक्राउ
kendrabindu.com · Tue Sep 22 11:45:14 GMT 2026

काठमाडौं । नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वन रक्षकमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
नवलपरासीको देवचुली नगरपालिका–७ का ३९ वर्षीय मोहन केसी भनिने राज श्रेष्ठ पक्राउ परेका हुन्। उनले २७ लाख ३० हजार बराबरको ठगी गरेको प्रहरीले बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)