कसले गर्यो हर्क साम्पाङको किर्ते हस्ताक्षर ?
ratopati.com · Tue Sep 22 13:29:41 GMT 2026

धरान । धरान उपमहानगरपालिकाका कर्मचारीहरूलाई श्रम संस्कृति पार्टीको सदस्यता वितरण गरिएको भनी सार्वजनिक भएको समाचारप्रति आपत्ति जनाउँदै उक्त पार्टीले इलाका प्रहरी कार्यालय, धरानमा उजुरी दिएको छ ।
पार्टीले सार्वजनिक गरिएको सदस्यता रसिद नक्कली भएको र हर्क साम्पाङको हस्ताक्षर किर्ते गरिएको दाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)