मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कुख्यात मानव तस्कर बिच्छीको सम्झना : आप्रवासी नै ‘हामीलाई प्लिज लगिदेऊ’ भन्थे

baahrakhari.com · Sun May 12 00:26:01 UTC 2024

काठमाडौं । इराकको एउटा सपिङ मलमा आमनेसामने युरोपका कुख्यात मानव तस्कर बार्जान मजिद पनि छन् । उनलाई प्रहरीले बेलायतलगायत विश्वका केही देशमा ‘वान्टेड’ सूचीमा राखेको छ ।

हाम्रो कुराकानीको सिलसिलामा मलमा र पछिल्लो दिन उनको कार्यालय दुवै स्थानमा उनले अंग्रेजी च्यानलबाट कति आप्रवासीलाई पार गराएँ भन्ने कुराको आफूलाई जानकारी नभएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)