समृद्ध लुम्बिनी : ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट
thahakhabar.com
दाङ : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९।८० का लागि ४२ अर्ब ६३ करोडभन्दा बढी बजेट प्रस्ताव गरेको छ। प्रदेशसभा बैठकमा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बुधबार ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट प्रस्ताव गरेका हुन्।
कुल विनियोजनमध्ये चालू खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार, पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रहने बजेट उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)