मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हरि फुयालले आफू भावी प्रधानन्यायाधीशका लागि अयोग्य देखाएका केही आदेश र फैसलाहरु

barnanmedia.com · Sat Aug 24 23:14:03 UTC 2024

हरि फुयाललाई भावी प्रधानन्यायाधीशका रुपमा लिइन्छ । उनलाई भावी प्रधानन्यायाधीशको रोलक्रममा राखेर नै तत्कालीन महान्यायाधिवक्ताका रुपमा उनलाई सर्वोच्च अदालतको न्यायाधीश बनाइएको हो । योजनामा कुनै तलबितल परेन भने उनको कार्यकाल पनि अरुको भन्दा बढी नै हुनेछ ।

तर भावी प्रधानन्यायाधीशका रुपमा उनले देखाउनुपर्ने संयम, निष्पक्षता र दूरदर्शिता देखाउन सकिरहेका छैनन् । एकपछि अर्को गरी उनले अवसर विचलनपूर्ण आदेश र फैसला गरिरहेका छन् । ती आदेश र फैसलाका कारण उनी विवादमा मात्र परेका छैनन्, प्रधानन्यायाधीश बन्नकै लागि तगारा सिर्जना हुन सक्ने पर्याप्त आधार बनेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)