अभौतिक मुद्राको कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ११ जना भारतीय पक्राउ
barnanmedia.com · Thu Mar 27 22:35:38 GMT 2025

अनलाइन जुवा (सट्टाबाजी) खेल्ने र खेलाउने तथा अभौतिक मुद्राको कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ११ जना भारतीय पक्राउ परेका छन् ।
बुढानीलकण्ठ नगरपालिका–३ देउला टोल बस्ने भारत राजस्थान प्रदेश जयपुर घर भएका २४ वर्षीय शनि मिणासमेत ११ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)