प्रधानमन्त्रीको निष्कर्ष : म जहाँ उभिन्छु, त्यही ठीक
onlinekhabar.com · Fri May 28 17:28:38 GMT 2021
१४ जेठ, काठमाडौं । अध्यादेशबाट बजेट ल्याउनु अघिल्लो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिभिजनमार्फत सम्बोधन गरे । सम्बोधनका क्रममा उनले ५ पुसको संसद् विघटन, सर्वोच्च अदालतबाट भएको पुनर्स्थापना, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजन, त्यसबीचका राजनीतिक संकट र फेरि संसद् विघटनबारे आफ्नो दाबी पेश गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको एउटै जिकिर छ- म जहाँ उभिन्छन्, त्यी ठीक । तर सम्बोधनका क्रममा उनले गरेको दाबी एकअर्का बीच संगति मिल्दैन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)