मोटरसाइकलमा भाग्दै गरेका लागुऔषध कारोबारीलाई टायरमा गोली हानेर समात्यो प्रहरीले
setopati.com · Wed Sep 23 02:36:18 GMT 2026

प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई समातेको छ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको नेपालगन्ज कार्यालयबाट खटिएको टोलीले मंगलबार राति १०:४५ बजे नेपालगन्ज उपमहानगरपालिका-१४ बाट एक जना भारतीयलाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)