वीरगन्जमा लागू औषधसहित दुईजना पक्राउ
ratopati.com · Wed Sep 23 03:21:46 GMT 2026

जनकपुरधाम । वीरगन्जमा लागू औषध ब्राउन सुगर र अफिम सहित दुईजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लागू औषध खरिद विक्री कार्य भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा यस कार्यालय तथा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगन्ज पर्साबाट खटिएको संयुक्त प्रहरी विशेष टोलीले गएराति चेकजाँचको क्रममा ब्राउन सुगर १ सय ५४ ग्राम तथा ११ ग्राम ५९ मिलिग्राम अफिम सहित उनीहरूलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)