यातायात व्यवस्था विभागले घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक नेपालभर लागू हुने गरी रुट परमिट खुला
barnanmedia.com · Tue Sep 16 23:30:45 GMT 2025

यातायात व्यवस्था विभागले घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरेको छ ।
विभागमा मंगलबार बसेको सरोकार भएका निकायको बैठकले दशैंको समयमा सार्वजनिक यातायातलाई सहज ढंगले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)