सिलबन्दी खोलेर ग्यासको कृत्रिम अभाव : सिद्धीपुर ग्यास स्टोरका सञ्चालक पक्राउ
ratopati.com · Wed Sep 23 04:13:42 GMT 2026

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–६, सानागाउँस्थित सिद्धीपुर ग्यास स्टोरका सञ्चालक सरोज नेम्कुललाई प्रहरीले पक्राउ गरेको छ।
पसलेहरूले सिलिन्डरको सिलबन्दी खोलेर ग्यास रित्तो भएको भन्दै कृत्रिम अभाव सिर्जना गरेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा नेम्कुललाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)