बैङ्किङ कसुर बढ्दै जाँदा प्रश्नमा वित्तीय सुशासन
ratopati.com · Wed Sep 23 05:19:40 GMT 2026

बैङ्किङ कसुरमा रु. १ करोड ५८ लाख ५४ हजार ६३० जरिवाना र १६ दिन कैदको फैसला भई फरार रहेका सिन्धुपाल्चोकका गणेश भण्डारीलाई २०८३ साउन २८ गते काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गर्यो ।
बैङ्किङ कसुरमा तीन वर्ष कैद र रु. ९ करोड ७ लाख ६ हजार ३७८ जरिवाना ठहर भएका काभ्रेका रामभक्त थापालाई प्रहरीले २०८० माघ २८ गते कोटेश्वरबाट पक्राउ गरेको थियो । उनले फर्जी कम्पनीका कागजात बनाएर क्यापिटल मर्चेन्ट तथा फाइनान्सबाट कर्जा लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)