मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इलाममा गाँजासहित ट्रक नियन्त्रणमा

setopati.com · Wed Sep 23 05:51:00 GMT 2026

इलाम प्रहरीले गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।

प्रहरीले ट्रकको फल्स बटम बनाएर लुकाइएको अवस्थामा १ हजार ५०४ किलो ६१० ग्राम गाँजा बरामद गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)