दशैंमा अग्रिम टिकट बुकिङलाई निरन्तरता, चलानीमा यात्रुको परिचय अनिवार्य
onlinekhabar.com · Wed Sep 23 06:37:26 GMT 2026

७ असोज, काठमाडौं । आगामी दशैं, तिहार, छठ लगायतका चाडपर्वका लागि सरकारले अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने भएको छ । यातायात व्यवस्था विभागले सरोकारवालालाई पठाएको १५ बुँदे निर्णयमा सो कुरा उल्लेख छ ।
तर अग्रिम टिकट बुकिङ कहिलेबाट खोल्ने भन्नेबारे विभागले स्पस्ट पारेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)