कांग्रेसमा पुस्तान्तरणको पक्षमा प्रदीपको ‘बोल्ड’ निर्णय
onlinekhabar.com · Wed Dec 21 00:46:27 GMT 2022
६ पुस, काठमाडौं । एकातिर कृष्णप्रसाद सिटौला, अर्कातिर गगनकुमार थापा । एकातिर पार्टीको १४औं महाधिवेशनमा आफूले कुनै पद नलिई महामन्त्रीको उम्मेदवार बनाएको, अनि हालैको प्रतिनिधिसभा निर्वाचनमा आश मारिसकेको टिकट दिलाएर लगाएको गुन, अर्कातिर राजनीतिप्रति विश्वास जगाउने मतदातासँग गरेको बाचा । दुईमध्ये एक रोज्न नेपाली कांग्रेसका सांसद प्रदीप पौडेललाई सहज थिएन ।
काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकै दिनदेखि प्रदीपलाई एउटा छाडेर अर्कोतिर लाग्नुपर्छ भन्ने थियो । तर कता छाड्ने र कता लाग्ने भन्ने निर्णयमा पुग्न सकिरहेका थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)