मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

थाइल्यान्डमा अहिलेसम्मकै धेरै मूल्यको अवैध लागुऔषध बरामद

baahrakhari.com · Sun May 12 17:49:02 UTC 2024

बैंकक । थाई अधिकारीहरूले मुलुकमा अहिलेसम्मकै धेरै मूल्यको अवैध लागुऔषध बरामद गरेको छ । आइतबार थाई प्रहरीले एक टन क्रिस्टर मेथामफेटामाइन फेला पारेको जनाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा अनुमानित दुई करोड ५० लाख डलरभन्दा धेरै मूल्यको लागुऔषध शुक्रबार मध्य नाखोन नायोक प्रान्तमा एउटा पिकअप ट्रकलाई रोक्दा फेला परेको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)