भारी वर्षाको जोखिम : लामो दूरी र रातिको यात्रा नगर्न आग्रह
kathmandupati.com · Wed Sep 23 08:09:23 GMT 2026

काठमाण्डु – देशका विभिन्न क्षेत्रमा भारी वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यात्रु तथा चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
महासंघले असोज ८ देखि १२ गतेसम्म विपद्को जोखिम उच्च रहने भन्दै अत्यावश्यक कामबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)