चाडपर्व लक्षित यातायात व्यवस्थापन : लामो दुरीमा दुई चालक र मेकानिकल जाँच अनिवार्य, अनलाइन टिकटमा जोड
ratopati.com · Wed Sep 23 08:12:43 GMT 2026

काठमाडौँ । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनलाई सुरक्षित तथा व्यवस्थित बनाउन नयाँ नियम लागु गरेको छ ।
यात्रुको सहजता र सडक सुरक्षालाई मध्यनजर गर्दै विभागका महानिर्देशकद्वारा जारी १५ बुँदे निर्णयमा अग्रिम टिकट बुकिङदेखि सवारी साधनको प्राविधिक जाँच र चालकको कडा निगरानीसम्मका विषय समेटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)