रास्वपा नेताको घरमा छापा : भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बरामद
rajdhanidaily.com · Wed Sep 23 09:29:44 GMT 2026

रौतहट । रौतहट सदरमुकाम गौर नगरपालिका–४ टिकुलियास्थित राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेतासँग सम्बन्धित घरबाट ५० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइलसँग सम्बन्धित सामान बरामद भएको छ।
सशस्त्र प्रहरीका अनुसार भन्सार छली गरी मोबाइलका पार्टपुर्जा तथा अन्य सामग्री लुकाएर राखिएको सूचनाका आधारमा बुधबार दिउँसाे १ बजे उक्त घरमा छापा मारिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)