अदालत र न्यायाधीशविरुद्ध टीकाटिप्पणी नगर्न बारको आग्रह
reportersnepal.com · Wed Sep 23 10:30:24 GMT 2026

खोटाङ, ७ असोज । नेपाल बार एसोसिएसन खोटाङ एकाइले जिल्ला अदालत खोटाङबाट भएको फैसलालाई लिएर सार्वजनिक रूपमा अदालत तथा न्यायाधीशविरुद्ध टीकाटिप्पणी र आलोचना भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बार एसोसिएसनले विज्ञप्ति जारी गर्दै असोज ५ गते जिल्ला अदालत खोटाङबाट भएको फैसलालाई लिएर अदालत तथा न्यायाधीशविरुद्ध सार्वजनिक स्थानमा गरिएका अपमानजनक, असान्दर्भिक टीकाटिप्पणी तथा आलोचनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)