सहचालकलाई बाहिर पठाए, गाडीमै भएको पेट्रोल छर्केर आगजनी गरे
ratopati.com · Wed Sep 23 10:56:37 GMT 2026

काठमाडौँ । त्रिपुरेश्वरमा असोज ५ मा रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसभित्र चालक अर्जुन दोङ तामाङले आगजनी गरे ।
ट्राफिक प्रहरीसँग विवाद भएपछि मध्याह्न १२ बजेर १५ मिनेटमा आफैंले चलाएको बसमा उनले आगो लगाएका हुन् । आगजनीबाट घाइते भएका उनको उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)