पत्रकारका लागि खतरनाक चेतावनी : आग्नेस कालामार महासचिव, एम्नेस्टी इन्टरनेसनल
ekantipur.com · Sat May 25 00:39:50 UTC 2024

काठमाडौँ — नेपाल भ्रमणमा रहेकी एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले नागरिकतासम्बन्धी प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु आवश्यक नरहेको बताएकी छन् ।
महासचिव कालामारसँग सञ्चारकर्मी दिलभूषण पाठकले ‘मानवअधिकारका समसामयिक चुनौती र आगामी दिशा’ विषयमा गरेको संवादका क्रममा उनले यस्तो बताएकी हुन् । अध्यक्ष सिरोहियालाई गिरफ्तार गर्नु गलत भएको बताउँदै उनले भनिन्, ‘मिडियालाई दबाबमा राख्ने प्रयत्न भएको देखिन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)