मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफ्नै आमामाथि जबरजस्ती करणी गरेको आरोपमा छोरा पक्राउ

barnanmedia.com · Fri Aug 30 22:06:15 UTC 2024

रोल्पामा आफ्नै आमामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्लाको त्रिवेणी गाउँपालिका बस्ने ५६ बर्षीया आमालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २९ वर्षीय एक पुरुष (छोरा) लाई गिरफ्तार गरेको हो।असम्भव प्राय मानिएको यस घटनाले यति बेला संगो समाजलाई स्तब्ध बनाएको छ। रोल्पा प्रहरीका अनुसार शुक्रबार मध्यरातमा सुतिरहेकी आमामाथि मुख छोपेर चिच्याउन नदिई जबरजस्ती करणी गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)