ललिता निवासको जग्गा हिनामिना प्रकरण : पुरानो प्रतिवेदन डिसमिस
annapurnapost.com · Tue Jul 04 00:50:30 GMT 2023
नयाँ अनुसन्धान सुरु भएसँगै पुरानो अनुसन्धान स्वतः ढिसमिस भएको छ।
काठमाडौं : बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सोमबारसम्म ९ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले यस प्रकरणमा नयाँ शिराबाट अनुसन्धान सुरु गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)