प्रतिनिधि सभाको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी
setopati.com · Sun May 26 00:22:00 UTC 2024

संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)