कोशीमा लागुऔषध नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे : २ दिनमै १६ जना पक्राउ
rajdhanidaily.com · Sun Apr 06 23:21:23 GMT 2025

विराटनगर । मोरङ,सुनसरी र झापा को बिभिन्न स्थानहरुबाट चैत्र २३ गते प्रतिबन्धित लागुऔषध सहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको बिराटनगर-१५ र १७ स्थित लागुऔषध औषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ब्राउन सुगर १२ ग्राम ५४ मिलिग्राम र लागुऔषध स्कुफ १०० एमएलको ८ बोतल सहित सुनसरी धरान- ११ का ४० बर्षीय राज कुमार साह, ईटहरी-२ का २१ बर्षीय सुजन विश्वकर्मा र मोरङ केराबारी गाउँपालिका-६ का ४२ बर्षीय निरज श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)