मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘फेक रेस्क्यु’बाट झण्डै तीन अर्ब ठगी, ६ जना आरोपी पक्राउ

barnanmedia.com · Sun Jan 25 22:36:35 GMT 2026

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पर्वतारोहण तथा ट्रेकिङका लागि नेपाल आएका विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यु) मार्फत ठगी गर्ने गिरोहलाई सार्वजनिक गरेको छ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले साढे दुई महिनाको सघन अनुसन्धानपछि तीनवटा कम्पनीसँग सम्बन्धित ६ जनालाई पक्राउ गरिएको जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)