मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एशिया कपको सुपर–चार: पहिलो खेलमा श्रीलंकाको उत्कृष्ट जीत

kalakarmi.com · Sun Sep 04 00:33:17 GMT 2022

दुबई– एशिया कप २०२२ को सुपर–चार प्रतिस्पर्धा शनिवार प्रारम्भ भएको छ । सुपर–चारको पहिलो खेलमा श्रीलंकाको टीमले उत्कृष्ट प्रदर्शन गर्दै अफगानिस्तानलाई चार विकेटले हराएको छ ।

टस हारेर पहिला ब्याटिङ गर्दे अफगानिस्तानले छ विकेटको क्ष्ँतीमा १ सय ७५ रनको विशाल स्कोर खडा गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)