कर्णालीका सांसद पुनर्बहाली गर्न सर्वोच्चको आदेशविरुद्ध एमालेको भ्याकेट निवेदन दर्ता
khabarhub.com · Sun Jun 20 17:15:22 GMT 2021
काठमाडौँ– नेकपा एमालेले फ्लोर क्रस गरेको भन्दै कारबाही गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावलोकन निवेदन(भ्याकेट) दर्ता भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासबाट भएको अन्तरिम आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)