निजगढ विमानस्थल: सरकारी बुझाइप्रति पूर्वन्यायाधीशको चेतावनी
bbc.com · Thu Jul 28 00:22:35 GMT 2022
सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया रद्द गरिदिए पनि सरकारले त्यहीँ विमानस्थल बनाउने प्रक्रिया अघि बढाएको छ।
सरकारका प्रवक्ता सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका भनाइमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन निजगढ हरेक दृष्टिकोणले उपयुक्त छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)