मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्चको व्याख्या– राज्यलाई उत्तरदायी बनाउन विरोध प्रदर्शन आवश्यक

baahrakhari.com · Sun Jul 02 17:38:00 GMT 2023

काठमाडौं । सर्वोच्च अदालतले शान्तिपूर्वक भेला हुन पाउने नागरिकको स्वतन्त्रतामा सरकारले रोक लगाउन नमिल्ने बताएको छ ।

सर्वोच्चले कुनै विशेष स्थानमा शान्तिपूर्ण तरिकाबाट आन्दोलन गर्न रोक लगाउनु र कुनै स्थान तोकेर 'यही ठाउँमा मात्रै प्रदर्शन गर्नू' भनी हुने निर्णयले स्वतन्त्रतासम्बन्धी हकलाई कुण्ठित गर्ने ठहर गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)