मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रामेछाप कांग्रेसमा आदिवासी महासंघको जिल्ला अधिवेशनमा विवाद हुँदा कुटपिट र भागाभाग - दर्जन बढीलाई पक्राउ पुर्जी

barnanmedia.com · Sun Jun 23 23:16:42 UTC 2024

गाल्बामा भएको कुटपिटको घटनालाई लिएर नेपाली कांग्रेस रामेछापका नेताहरूले एक अर्काविरुद्ध ज्यान मार्ने उद्योग र चोरी डकैतीको जाहेरी दिएपछि केही नेता थुनिएका छन भने केहीबिरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

खाँडादेवी गाउँपालिकाको गाल्बामा गत जेठ ५ गते आयोजित आदिवासी महासंघको जिल्ला अधिवेशनमा विवाद हुँदा कुटपिट र भागाभाग भएको थियो । सो घटनामा जिल्ला सभापतिसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य कान्छाराम तामाङलाई प्रहरीले उद्धार गरेर मन्थली ल्याएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)