लागूऔषधसहित विभिन्न जिल्लाबाट २० जना समातिए
nagariknews.nagariknetwork.com · Thu Sep 24 07:53:14 GMT 2026

लागूऔषधसहित विभिन्न जिल्लाबाट २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिका-५ भत्केकोपुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९० ट्याब्लेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)