चितवन २ बाट पराजित उमेश श्रेष्ठको सभापति देउवालाई रिपोर्टिङ– गगनका कारण हारेँ
farakdhar.com · Sat Nov 26 19:21:48 GMT 2022
चितवन २ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका उमेश श्रेष्ठले आफूले हार्नुको कारण नेपाली कांग्रेसका महामन्त्री गगन थापाको समूह भएको आरोप लगाएका छन् ।
उनले यही रिपोर्टिङ पार्टी सभापति तथा प्रधानमन्त्री शेरबादुर देउवालाई गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)