ठूला भन्सारले राजश्व संकलन सुधारे, लक्ष्य भेटेनन्
lokaantar.com

मुलुकका प्रमुख नाकामध्ये पर्ने लुम्बिनी प्रदेशका भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/०८३ मा समग्र राजस्व संकलनमा सुधार गरेका छन् । तर, साना भन्सारले वार्षिक राजस्वको लक्ष्य भेट्टाउँदा ठूलो राजस्व उठाउने प्रमुख भन्सार नाका भने, निर्धारित लक्ष्य हासिल गर्न चुकेका छन् ।