मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बूढानीलकण्ठ दुर्घटनाको फैसला : स्टेरिङ ‘फेल’ हुँदा भवितव्य,  चालकले मदिरा सेवन नगरेको दाबी !

ratopati.com

दुई वर्षअघि बूढानीलकण्ठमा बाटो हिँडिरहेकी महिलाको ज्यान जाने गरी भएको कार दुर्घटनासम्बन्धी मुद्दाको फैसला गत चैत ७ गते भयो । सो फैसलाको पूर्णपाठ बिहीबार मात्र सार्वजनिक भयो । मुद्दाको फैसलामा दुर्घटनालाई ‘भवितव्य’ भन्दै ‘मेकानिकल इरर’ का कारण दुर्घटना भएको उल्लेख गरिएको छ ।

फैसला सुनाएका काठमाडौँ जिल्ला अदालतका न्यायाधीश सूर्यप्रसाद अधिकारीले सो दुर्घटनालाई भवितव्य बताउँदै कार चालकलाई ६ महिनाको सजाय तोकेका छन् । फैसलामा चालकले मदिरा सेवन नगरेको, कारको स्टार्ट बन्द भएर स्टेरिङ समेत जाम भई दुर्घटना भएको प्रतिवादीको बयानलाई अदालतले स्वीकार गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)