नागढुङ्गाबाट १६ लाख बराबरको चाँदीसहित एक पक्राउ
nagariknews.nagariknetwork.com · Tue Jan 27 15:16:20 GMT 2026

नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ।
प्रहरी प्रभाग नागढुङ्गाको टोलीले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको मप्र ०१–००१ ख ७७२१ नं को यात्रुबाहक बस चेकजाँचका क्रममा दुई दशमलव पाँच किलो चाँदीसहित वीरगञ्ज महानगरपालिका– १६ का २५ वर्षीय किसन साहलाई आज पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)