मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अब विशेष अदालतसँगै विज्ञ समूहले हेर्नेछ टेरामक्स भ्रष्टाचार मुद्दा

rajdhanidaily.com · Tue Jan 27 23:15:27 GMT 2026

काठमाडौं । टेरामक्स प्रविधि खरिदमा भएको बहुचर्चित भ्रष्टाचार मुद्दामा विशेष अदालतले गम्भीर चासो देखाउँदै प्राविधिक परीक्षणका लागि विज्ञ समूह गठन गर्न आदेश दिएको छ । पूर्वमन्त्री मोहनबहादुर बस्नेतलगायत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा टेरामक्स प्रणालीको गुणस्तर र सम्झौताबमोजिमको सामान आपूर्ति भए–नभएको यकिन गर्न विज्ञ समिति गठन गर्न आदेश दिइएको हो ।

विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले विज्ञ समूह गठन आदेश दिएको हा

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)