६० केजी सुन तस्करी प्रकरण : २० जना पक्राउ, १५ जना अझै फरार
nepalviews.com · Tue Jun 25 17:16:19 UTC 2024

काठमाडौं । हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्र्याइएको ६० किलोग्राम (केजी) सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)