मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिवेदन बुझाए पनि अनुसन्धान निरन्तर

ekantipur.com · Tue May 23 00:48:13 GMT 2023

काठमाडौँ — नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन प्रपञ्च गरेको आरोपमा ३३ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष प्रहरीले निकालेको छ ।

अहिले राज्यविरुद्धको अपराध, संगठित अपराध र ठगीमा मुद्दा चलाउन सिफारिस गरेको प्रहरीले अनुसन्धान भने जारी राख्ने भएको छ । नयाँ तथ्य फेला परे मुद्दा थप्ने र नयाँ व्यक्ति जोडिए मुद्दा लगाउने विकल्प खुला राखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)