मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाल–चीन सम्बन्ध विस्तार गर्ने सहमति

gorkhapatraonline.com · Wed Jun 26 00:10:56 UTC 2024

काठमाडौँ, असार १२ गते ।

नेपाल र चीनबिच सहकार्य र साझेदारीलाई सहमतिका आधारमा थप विस्तार गर्ने सहमति भएको छ । मङ्गलबार काठमाडौँमा बसेको परराष्ट्र मन्त्रालयस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा आपसी हितका क्षेत्रमा सहयोगलाई थप प्रवर्धन गर्दै पारस्परिक लाभका एवं आर्थिक अवसर प्राप्तिका लागि अग्रसर रहने प्रतिबद्धतासहितको सहमति भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)